English
  • नेपाल सरकार
  • नेपाल कृषि अनुसन्धान परिषद्
  • राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम
  • पाख्रीबास, धनकुटा
कार्यक्षेत्र
  • प्राथमिकताको आधारमा बंगुर सम्बन्धि मार्ग चित्र तयार गरी अनुसन्धान, प्रविधि विकास र प्रवर्धन ।
  • राष्ट्रिय स्तरमा बंगुर सम्बन्धि अध्ययन अनुसन्धान, अनुगमन तथा दिशानिर्देश ।
  • नेपालमा पाईने रैथाने/ स्थानीय र लोपोन्मुख बंगुरका जातहरुको संरक्षण, संवर्धन र प्रयोग ।
  • बंगुरसम्बन्धि नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक सहयोग ।
  • उन्नत नश्लका बंगुर उत्पादन र वितरण ।
  • बंगुरसँग सम्बन्धित जनशक्तिहरुको क्षमता अभिबृद्धि ।
  • परिषद्को स्वीकृतिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु सँग समन्वय तथा सहकार्य ।